मिस वर्ल्ड प्रतियोगिता स्थगित
काठमाडौं-बिश्वभरीका सुन्दरीहरुले भागलिने लोकप्रिय प्रतियोगिता ‘मिस वर्ल्ड’ स्थगित भएको छ । प्रतियोगी तथा निर्णायक मण्डल समेतमा कोरोना भाईरस संक्रमण देखिएपछी प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको हो । मिस वर्ल्ड आयोजकले प्रेस विज्ञप्ति जारी गर्दै अहिलेलाई प्रतियोगिता स्थगित गरिएको जानकारी दिएका छन् । उनिहरुले ९० दिनभित्र अवस्था सामान्य भएको खण्डमा प्रतियोगिता पुन आयोजना गर्ने जनाएका छन् । यो प्रतियोगिता अमेरिकाको पुएर्तो…
सम्पत्ती न्यूज
२ पुष २०७८, शुक्रबार