काठमाडौं-चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारी खाग चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। चितवन कालिका नगरपालिका-२ घर भएका ४० वर्षीय राजन प्रजालाई प्रहरीले काठमाडौं महानगरपालिका-१६ वनस्थलीमा लुकिछिपी हिँडेको अवस्थामा पक्राउ परेका हुन्। '२०७८ साल असार महिनामा चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारी खाग चोरी गरी लगेको घटनामा संलग्न रहेका प्रजा फरार थिए । महानगरीय प्रहरी बृत्त बालाजुबाट सादा पोशाक समेतको…
सम्पत्ती न्यूज
२० फाल्गुन २०७८, शुक्रबार