प्रचण्ड पत्नी आईसीयूमा
प्रचण्ड पत्नी आईसीयूमा काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल आईसीयूमा भर्ना भएकी छिन् । सीता दाहाल लाई कोरोना संक्रमण पुष्टि भएसँगै मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार जारी राखिएको छ । पारिवारिक स्रोतका अनुसार दाहाल तीन दिनदेखि अस्पतालमा भर्ना भएकी हुन् । कोरोना संक्रमणसँगै उनमा निमोनियासमेत देखिएपछी उनलाई आईसीयूमा भर्ना गरेर उपचार गरिएको हो । अहिले…
सम्पत्ती न्यूज
९ माघ २०७८, आईतवार