नाडा नयाँ कार्यसमितिको पदभार ग्रहण
नाडा नयाँ कार्यसमितिको पदभार ग्रहण काठमाडौं-नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको हालै निर्वाचित नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ । बुधबार एक कार्यक्रमका बिच अध्यक्ष ध्रुव थापा सहित नयाँ कार्यसमितिले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणलगत्तै अध्यक्ष ध्रुव थापाले तीन जना सदस्यलाई मोनोनित गरेका छन् । मनोनित नयाँ सदस्यमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यू गोल्छा, स्याकार ट्रेडिङका जनरल…
सम्पत्ती न्यूज
७ पुष २०७८, बुधबार