सेनाको निःशुल्क स्वास्थ्य शिविरमा डेढ सय नागरिक लाभान्वित
सेनाको निःशुल्क स्वास्थ्य शिविरमा डेढ सय नागरिक लाभान्वित बैतडी-सैनिक नागरिक सम्बन्ध विस्तार गरि राष्ट्रिय एकता बढाउन बैतडीस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको समन्वयमा गुल्मले दशरथचन्द नगरपालिका– २ देहिमाडौँस्थित तालिम केन्द्रमा दुई दिनसम्म शिविरको आयोजना गरेको हो । स्वास्थ्य शिविरबाट १४६ नागरिक लाभान्वित भएका हनुमानध्वज गुल्मका गुल्मपति, सेनानी खिलबहादुर…
सम्पत्ती न्यूज
१ पुष २०७८, बिहीबार