अनलाइन जुवा खेलाउने गरेका ४ जना पक्राउ
काठमाडौं ।विभिन्न एप्लीकेशनमार्फत् अनलाई जुवा खेलाउने चार जनालाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० की २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–८ की २५ वर्षीया सारङ्गा गुरुङ, खोटाङको हलेसी तुवाचुङ गाउँपालिका बाहुनीडाँडाकी २३ वर्षीया पूर्णिमा राई र नुवाकोटको शिवपुरी गाउँपालिका–१ का २८ वर्षीय तेम्बा लामा रहेका प्रहरीले जानकारी दिएको छ। उनीहरूले क्यासएप र फायरक्रिन…
सम्पत्ती न्यूज
६ चैत्र २०८०, मंगलवार