समाजबादी मोर्चा सक्रिय
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सतबाट बाहिर भएपछि आज पहिलो पटक समाजवादी मोर्चाको बैठक बसेको छ । प्रचण्ड प्रधानमन्त्री भएकै बेला उपेन्द्र यादव नेतृत्वको जसपा विभाजन भएपछि मोर्चा निष्क्रिय भएको थियो । नयाँ सरकार गठन भएसँगै समाजवादी मोर्चाका नेताहरू छलफलमा जुटेका छन् । एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा समीक्षा भएको बुझिएको छ ।…
सम्पत्ती न्यूज
१ श्रावण २०८१, मंगलवार