प्रधानन्यायाधीशको पक्षमा ५ न्यायाधीश गरे मुद्दाको सुनुवाइ
प्रधानन्यायाधीशको पक्षमा ५ न्यायाधीश गरे मुद्दाको सुनुवाइ काठमाडौँ– सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार चुडाल प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको पक्षमा देखिएका छन् । सर्वोच्च अदालतका यि दुई न्यायाधीशले बुधबार बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको पनि सुनुवाइ गरेका हुन् । यि दुई न्यायाधीशले बुधबार बन्दी प्रत्यक्षीकरणबाहेकका नियमित मुद्दाको पनि सुनुवाइ गरेका हुन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै न्यायाधीशहरुले गएको कात्तिक ८…
सम्पत्ती न्यूज
१ मंसिर २०७८, बुधबार