प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा ७ जनाको को मृत्यु
प्युठान । प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा ७ जनाको मुत्यु भएको छ। जिल्लाको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु२च ४२३४ नंको ट्र्याक्टर दुर्घटना भएको थियो। स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए। उनका अनुसार दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छैन। प्रहरी निरीक्षक…
सम्पत्ती न्यूज
४ श्रावण २०७७, आईतवार