काँग्रेसमा रामचन्द्र पौडेल देउवा पछिको वरियतामा
काँग्रेसमा रामचन्द्र पौडेल देउवा पछिको वरियतामा काठमाडौँ-नेपाली काँग्रेसमा रामचन्द्र पौडेलले दोस्रो वरियता पाएका छन् । सभापति शेरबहादुर देउवाको मनोनयनमा परेका पौडेललाई देउवाले दोस्रो वरियतामा राखेका हुन् । १४ औँ महाधिवेशन प्रक्रियामा सहभागी नभएका पौडेललाई देउवाले केन्द्रीय समितिमा मनोनयन गरेका हुन् । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा देउवाले पौडेललाई दोस्रो वरियतामा राखेका हुन् । आफ्नो गुटमा सभापती उम्मेद्वारको कुरा नमिलेपछी राजनीतिबाटै…
सम्पत्ती न्यूज
१९ पुष २०७८, सोमबार