भारतीय सेनाले चलाए अन्धाधुन्ध गोली: कम्तीमा ११ जनाको मृत्यु
भारतीय सेनाले चलाए अन्धाधुन्ध गोली: कम्तीमा ११ जनाको मृत्यु एजेन्सी-भारतीय सुरक्षाकर्मीको गोलीबाट कम्तीमा ११ नागरिकको मृत्यु भएको छ । भारतको नागाल्याण्ड राज्यको सीमा नजिकै उक्त घटना घटेको हो । नागाल्याण्डको मोन जिल्लास्थित तिरु र ओटिङ गाउँका ११ नागरिकको सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको हो । भारतीय सेनाले उक्त घटनामा एकजना सिपाहीको समेत मृत्यु भएको जनाएको छ । आफ्नो सिपाहीको समेत…
सम्पत्ती न्यूज
१९ मंसिर २०७८, आईतवार