यस्ता छन् सर्वदलीय बैठकका निर्णय
काठमाडौँ- सिंहदरबारमा बसेको सर्वदलीय बैठकले बाढी पहिरोमा ज्यान गुमाएकाको परिवारलाई राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले डाकेको उक्त बैठकले घाइतेको उद्धार गरी अलपत्र यात्रुलाई सुरक्षित तबरले गन्तव्यसम्म पुर्याउने निर्णय पनि गरेको छ। देशका सबैजसो राजमार्ग अवरुद्ध भएको र यसलाई तत्काल सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्नो सयन्त्र प्रयोग गरी निकास दिने निर्णय बैठकले गरेको…
सम्पत्ती न्यूज
१३ आश्विन २०८१, आईतवार