पाल्पाका रायमाझिको ‘राम्दी पुल’ बोलको गित सार्वजनीक
काठमाडौँ । पाल्पाको झडेवामा जन्मिएका नारायण रायमाझीका परिचय धेरै छन । उनि राम्रो संगीतकार हुन । राम्रो गायक हुन । राम्रो फिल्म मेकर हुन । शब्द रचनामा पनि उत्तिकै प्रखर छन । त्यो भन्दा पनि नेपाली लोक संस्कृतिको संरक्षक र कलाकारका आदरणीय अभिभावक हुन् । हरेक नयाँ पुराना कलाकारहरुलाई रायमाझी उत्तिकै माया गर्नुहुन्छ । विश्वव्यापी कोभिड १९ ले परदेशी २…
सम्पत्ती न्यूज
२८ मंसिर २०७७, आईतवार