सामाजिक सञ्जाल टिकटक माथिको प्रतिबन्ध हटाउदै सरकार
काठमाडौं । १० महिना अघि प्रतिबन्ध लगाएको टिकटक हटाउने तयारी भइरहेको बुझिएको छ । आज बस्ने मन्त्रीपरिषद् बैठकले प्रतिबन्ध खुलाउने तयारी भइरहेको बुझिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गर्दै मन्त्रीपरिषद्मा पठाएको र आज बस्ने मन्त्रिपरिषद् बैठकले पारित गर्ने स्रोतले बताएको छ । आज बस्ने मन्त्रिपरिषद्ले निर्णय गरेसँगै देशभर प्रतिबन्धित भएको टिकटक सहजै चलाउन पाइने…
सम्पत्ती न्यूज
६ भाद्र २०८१, बिहीबार