सवारी दुर्घटनामा दुई प्रहरी जवानको मृत्यु
काठमाडौं । छुट्टाछुट्टै दुई सवारी दुर्घटनामा दुई प्रहरी जवानको मृत्यु भएको छ । आइतबार कोशी राजमार्गअन्तर्गत बेलबारी नगरपालिका–८ चिसाङ पुल नजिक कार र मोटरसाइकल एकापसमा ठोक्किँदा प्रहरी जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको हो । उनी अस्थायी प्रहरी चौकी नडाहा सुनसरीमा कार्यरत थिए । दुर्घटनालगत्तै प्रहरीले कार र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ३० वर्षीय दुलाल मियाँलाई नियन्त्रणमा लिएको…
सम्पत्ती न्यूज
२ कार्तिक २०८१, शुक्रबार