मलेसियाको अर्थतन्त्र १७ प्रतिशतले संकुचित
काठमाडौँ । नेपाली श्रमिकको बाक्लो उपस्थिति रहेको मलेसियाको अर्थतन्त्र अन्तिम त्रैमासिक अवधिमा झण्डै १७ प्रतिशतले संकुचित भएको छ। सन् २००८ को विश्वव्यापी आर्थिक संकटयता पहिलो पटक मलेसियाको अर्थतन्त्रमा यतिठूलो संकुचन आएको यो पहिलो पटक हो। मलेसियाको केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा अप्रिल–जुन महिनाको अवधिमा खुद वार्षिक वृद्धिदरमा १६ दशमलव ५ प्रतिशतले कमी आएको उल्लेख छ। वर्षको पहिलो त्रैमासिक अवधिमा…
सम्पत्ती न्यूज
३० श्रावण २०७७, शुक्रबार