image

महोत्तरीमा भिटिएमको अभाव, स्वाब सङ्कलनमा कठिनाई

महोत्तरी । महोत्तरीमा पिसीआर परीक्षणका लागि स्वाब राख्ने भाँडो भिटिएम (भाइरस ट्रान्सपोर्ट मिडिया) अभाव हुँदा स्वाब सङ्कलन सुस्त भएको छ। शनिबार महोत्तरीको बर्दिवासमा स्वास्थ्य कार्यालय महोत्तरीले सञ्चारकर्मीसँगको साक्षात्कार कार्यक्रममा भिटिएम कमि भएको कारण स्वाब संकलनमा कठिनाई भएको जानकारी दिएको हो। “तत्काल पिसीआर परीक्षण गरिनुपर्ने यहाँ छन्”, कार्यालयका कोभिड–१९ रोकथाम अभियानका स्रोत व्यक्तिसमेत रहेका वरिष्ठ जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले भन्नुभयो, “तर,…

सम्पत्ती न्यूज
४ श्रावण २०७७, आईतवार