फिफाको महिला वरियतामा नेपाल ९९औँ स्थानमा
काठमाडौँ । विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९औँ स्थानमा यथावत रहेको छ। पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा पनि परेको हो। यही कारण वरियतामा कुनै फेरबदल नभएको हो। पछिल्लो ५ महिनादेखि फिफाको वरियता एकनास रहेको पाइएको छ। एशियाली देशतर्फ नेपाल २१औँ स्थानमा छ। दक्षिण एशियाली देशको वरियतामा नेपालको स्थान…
सम्पत्ती न्यूज
३२ श्रावण २०७७, आईतवार