वडाअध्यक्षमाथि कार्यकक्षमै खुकुरी प्रहार
काठमाडौँ । मोरङ जिल्लाको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्की माथि कार्यालयमा खुकुरी प्रहार भएको छ । शुक्रबार पटके करको विषयमा स्थानीय भवन ठकुरीले खुकुरी प्रहार गरेका हुन् । खुकुरी लागेर अध्यक्ष कार्की गम्भीर घाइते भएको प्रहरी चौकी केराबारीका प्रहरी नायव निरिक्षक दिपक बरालले बताए । आर्थिक बर्ष २०७६/७७ असार मसान्त सम्म गाउँपालिकाको पटके करको ठेक्का लिएका ठकुरीले साउन १ देखि…
सम्पत्ती न्यूज
२ श्रावण २०७७, शुक्रबार