image

पूर्व प्रधानमन्त्री नेपालको समन्वयनमा रौतहटमा स्वास्थ्य सामाग्री प्रदान

रौतहट । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले रौतहटका सुरक्षा निकाय तथा स्थानीय तहलाई स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको छ। पुर्ब प्रधानमन्त्री नेपालको समन्वयनमा प्रदान गरिएका स्वास्थ्य सामाग्री गौरमा संसदको विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले हस्तान्तरण गर्नुभएको जानकारी सम्पत्ति न्युजलाइ प्राप्त भएको छ। रौतहट कोरोनाको उच्च जोखिममा देखिएको क्षेत्र हो । जोखिम न्यूनिकरण तथा नियन्त्रणलाई ध्यान दिँदै वरिष्ठ…

सम्पत्ती न्यूज
१ श्रावण २०७७, बिहीबार