कोरोना संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा चार राजदूतवासले आर्थिक सहयोग गर्ने
काठमाडौं । विश्वव्यापी फैलिएको कोरोनात्रास बिच नेपालमा संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचारको लागि स्थापीत कोषमा चार नेपाली चार राजदूतावासले आर्थिक सहयोग गर्ने भएका छन् । दक्षिणपूर्व एसिया तथा प्रशान्त क्षेत्रमा कार्यरत चार नेपाली राजदूतले नेपाल सरकारद्वारा स्थापित कोरोना कोषमा आआफ्नो एक÷एक महिनाको तलब प्रदान गर्ने भएका छन् । चार राजदुतबीच सामूहिक निर्णय भएको अस्टे«लियाका लागि नेपाली राजदूत महेशराज दाहालले बताए…
सम्पत्ती न्यूज
३० चैत्र २०७६, आईतवार