खाल्डोमा जमेको पानीमा पौडी खेल्दा डुवेर तीन किशोरीको मृत्यु
काठमाडौं । कञ्चनपुरमा खाल्डोमा जमेको पानीमा डुवेर तीन किशोरीको ज्यान गएको छ । आज कञ्चनपुरको पुनर्वास नगरपालिका–५ (ग) गाउँ रातोखालेको पानीका डुबेर सोही ठाउँका १५ वर्षीया लक्ष्मी बोगटी, १५ वर्षीया सृजना बोगटी र १६ वर्षीया आरती बोगटीको मृत्यु भएको प्रहरीले जनाएको छ । डुबान भएको क्षेत्रमा ती किशोरीहरु पौडि खेल्ने क्रममा वेपत्ता भएका थिए । लक्ष्मी र सृजनाको शव फेला…
सम्पत्ती न्यूज
२५ असार २०८१, सोमबार