सुनको भाउ तोलामा १ लाख ४४ हजार नाघ्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको आज तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँकारोबार सुरु भएको छ ।महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ थियो । यसैगरी तेजाबी सुन तोलामा १ लाख…
सम्पत्ती न्यूज
२१ असार २०८१, बिहीबार