युवाहरू देशमा नबस्नु ठूलो चुनौती : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिको लागि संकल्प यात्राले राष्ट्रिय रूपमा धेरै सन्देश दिएको बताउनु भएको छ । सो यात्राले राष्ट्रिय रूपमा धेरै सन्देश दिएको बताउँदै अध्यक्ष ओलीले अनेक खालका गलत भाष्यलाई उक्त यात्राले चिर्ने काम गरेको समेत बताउनु भयो । ओलीले युवाहरू देशमा नबस्नु ठूलो चुनौती भएको बताएका छन्। ‘सबैभन्दा ठूलो चुनौती…
सम्पत्ती न्यूज
८ पुष २०८०, आईतवार