सिंहदरबार प्रवेशमा कडाई
काठमाडौँ। बुधबारबाट देशको प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा कडाई गरिएको छ। उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले सिंहदरबार प्रवेशमा निषेध गरेको हो। पछिल्लो समय संक्रमितको संख्या बढ्न थालेपछि सावधानिका लागि बुधबारदेखि सिंहदबारमा अत्यावश्यक बाहेकका व्यक्तिको प्रवेशमा कडाई गरिएको सिंहदरबार गण प्रहरीले जनकारी दिएका छन्। सिंहदरबार भित्र कार्यरत कर्मचारी, अत्यवाश्यक काम लिएर पुग्ने व्यक्ति, प्रेस पास लिएका पत्रकारलाई मात्रै प्रवेश दिइएको…
सम्पत्ती न्यूज
२१ श्रावण २०७७, बुधबार