नेपाल प्रहरीका डीआईजी भट्टराई एआईजीमा बढुवा सिफारिस
काठमाडौं । नेपाल प्रहरीका डीआईजी जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि बढुवा सिफारिस भएका छन् । आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले भट्टराईलाई एआइजी बढुवाका लागि सिफारिस गरेको हो । भट्टराई हाल कर्णाली प्रदेश प्रहरी प्रमुखका रूपमा कार्यरत छ । उनी हालका आईजीपी बसन्त बहादुर कुँवरका ब्याची हुन् । बढुवाका सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को…
सम्पत्ती न्यूज
११ फाल्गुन २०८१, आईतवार