जसपाले एक महिनापछि कार्यसमिति सदस्यको नामावली सार्वजनिक गर्यो
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले महाधिवेशन सम्पन्न भएको झण्डै एक महिनापछि आज बिहीबार कार्यसमिति सदस्यको नामावली सार्वजनिक गरेको छ । गत जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा सम्पन्न एकता महाधिवेशनले उपेन्द्र यादवलाई अध्यक्षमा निरन्तरता दिएको भएपनि बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्यहरू चयन गर्न बाँकी थियो । महाधिवेशनले पदाधिकारी तथा केन्द्रीय सदस्यहरू चयन गर्न जिम्मेवारी पनि अध्यक्ष यादवलाई नै…
सम्पत्ती न्यूज
२८ असार २०८१, बिहीबार