सरकारले आफ्नो नाममा ल्यायो बाँसबारी छालाजुत्ता उद्योगको जग्गा
काठमाडौं । सरकारले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा आफ्नो स्वामित्वमा ल्याएको छ । मालपोत ऐन २०३४ अनुसार बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारले आफ्नो स्वामित्वमा ल्याएको छ। शुक्रबार भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो। ‘हाल चाँदबाग रेसिडेन्सी प्रालिको नाममा लगिएको बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा सरकारीकरण गर्ने निर्णय भएको छ ।…
सम्पत्ती न्यूज
९ चैत्र २०८०, शुक्रबार