मुख्यसचिव अर्यालले सचिबहरुलाई दिएको निर्देशनले थप सुधार हुने आशा जगायो
काठमाडौं । निजामती प्रशासनमा आशा गरिएका व्यक्तित्व मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको सचिव बैठकपछि सरकारका सबै सचिवहरु गम्भीर र थप सुधार हुने भए संगै उत्साहित समेत देखिएका छन् ।मुख्य सचिवको परिणाम दिने गरी काममा खट्न कडा निर्देशन सँगै अभिभावकत्व ग्रहण गर्ने प्रतिवद्धता समेत पाएपछि सचिवहरु थप उत्साहित देखिएका हुन् । बिहान ९:३० देखी चलेको…
सम्पत्ती न्यूज
७ आश्विन २०८१, सोमबार