साईकल चढेर ३५ सय किलोमिटरको धार्मिकयात्रा
रौतहट १७ मंसीर। रौतहटको कटहरिया नगरपालिका घर भएका एकजना मानिस साईकल चढेर ३५ किलोमिटर लामो धार्मिक यात्रामा निस्केका छन्।कटहरिया ८ पिप्रापोखरिया घरभै पछिल्लो समय गरुडा बस्दै आएका ५० बर्षीय बैधनाथ प्रसाद जयसवाल शनिबार साइकल बाट भारत जम्मू कश्मीर स्थित बैष्णोदेवी यात्राको संकल्प सहित धार्मिक यात्रामा निस्किएका हुन।साईकल यात्री जैसवाल लाई मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले धार्मिक यात्राको सफलताको शुभकामना दिँदै…
सम्पत्ती न्यूज
१७ मंसिर २०८०, आईतवार