विरगञ्जमा लुकेर बसेका १९जमाती सहित २६ धर्मप्रचारक पक्राउ
वीरगञ्ज । पर्सा जिल्लाको वीरगञ्ज जामे मस्जिदमा लुकेर बसेका भारतीय मुस्लिम जमाती सहित २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएकामध्ये दिल्लीको मुस्लिम तबलगती भेलामा सहभागी भएका ती १९ जना, वीरगन्जका मुस्लिम धर्म गुरु र भारतबाट पाहुना आई बसेका अन्य चार जना रहेका छन् । नियन्त्रणमा लिएका उनीहरूलाई श्रीपुरस्थित सिद्धार्थ माविमा रहेको क्वारेन्टाइनमा राखिएको छ । प्रहरीले उनीहरूलाई…
सम्पत्ती न्यूज
३० चैत्र २०७६, आईतवार