बुधबार डलरको मूल्यमा सामान्य गिरावट
काठमाडौँ । बुधबार अमेरिकी डलरको मूल्यमा समान्य गिरावट आएको छ । नेपाल राष्ट्र बैङ्कले बुधबार जारी गरेको विनिमय दर अनुसार मंगलबारको तुलनामा अमेरिकी डलरको मूल्यमा सामान्य गिरावट देखिएको छ । मंगलबार प्रतिअमेरीकी डलर बराबर खरिदमा १ सय १८रुपैयाँ ५४ पैसा र बिक्रि १ सय १९ रुपैयाँ १४ पैसामा कारोबार भएको थियो । बुधबार(आज) प्रति अमेरिकी डलरकोे खरिददर ११८.४९ रुपैयाँ रहेको…
सम्पत्ती न्यूज
५ चैत्र २०७६, बुधबार