घट्यो सुनको भाउ, चाँदी हालसम्मकै उच्च
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको भाउ घटेको छ । शुक्रबार उच्च मूल्य कायम भएको सुनको भाउ आइतबार तोलामा ७०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख १५ हजार १०० रूपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख १५ हजार ८०० रुपैयाँ कायम भएको थियो । त्यसैगरी, चाँदीको मूल्य निरन्तर ऐतिहासिक उचाई…
सम्पत्ती न्यूज
२९ भाद्र २०८२, आईतवार