लमजुङ। गए राति लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मर्स्याङ्दी गाउँपालिका-३ खुदिबाट सोही पालिका-६ नाइचेमा हिडिखोला हाइड्रोपावरको लागि सिमेन्ट लिएर जाँदै गरेको बा८च ३७३१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । मृत्यु हुनेमा सो जिप चालक दोलखा मेलुङ ४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय…