कमलादीको सुन काण्डले डीएसपी दाहाललाई दरबारमार्ग वृतबाट एकेडेमीमा पुरायो
काठमाडौँ। दरबारमार्ग वृतका डीएसपी रन्जन दाहाललाई सो वृतबाट हटाई प्रहरी प्रशिक्षण (एकेडेमी) पठाईएको छ। कमलादीमा ५ सय ग्राम सुनसहित १५ किलो पहेँलो धातु र २ पेस्तोल छाडेर स्कर्पियो गाडिमा त्यसका मानिस भागेको काण्ड रहस्यमय बन्दै उनलाई सोही वृतबाट हटाईएको छ। काठमाडौँबाट कुनै अपराधि प्रहरीको अघिबाटै गाडीमा भाग्न सम्भव नरहेकोले काण्ड रहस्यमय बन्दै गएपछि त्यसबारे अनुसन्धान गर्न प्रहरीले छानविन समिति गठन…
सम्पत्ती न्यूज
१५ श्रावण २०७७, बिहीबार