मेगा बैंक ११ औं वर्षमा प्रवेश
काठमाडौं । मेगा बैंक संचालनको ११ औं बर्षमा प्रवेश गरेको छ । १० औं बार्षिकोत्सवको अवसरमा बैंकका अध्यक्ष भोजबहादुर शाहले ग्राहकहरु, संस्थापक, शेयरधनीहरु, संचालक समिति, नियामक निकाय, कर्मचारीवर्ग र अन्य सरोकारवालाहरुहरुको निरन्तर सहयोग र अटुट विश्वासका कारण मेगा बैंकले सफलता हासिल गरेको बताए। शाहले पश्चिमाञ्चल विकास बैंक र टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जर गर्दै गण्डकी विकास बैंकलाई प्राप्ति गर्नु मेगा बैंकको…
सम्पत्ती न्यूज
७ श्रावण २०७७, बुधबार