नुवाकोटको राजश्वसंकलनमा कोरोनाले प्रभाव पारेन, अघिल्लो बर्षको भन्दा बढी उठ्यो
नुवाकोट। कोष तथा लेखा नियन्त्रण कार्यालय नुवाकोटकाअनुसार गत आर्थिक वर्ष २०७६÷०७७ मा ४६ करोड ४१ लाख २१ हजार संकलन भएको छ। कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनको अवधिमा आर्थिक गतिविधि कम भए पनि नुवाकोटमा राजस्व संकलनमा वृद्धि भएको छकार्यालयले अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा ४० करोड ४५ लाख ६९ हजार राजस्व संकलन भएको थियो। यस वर्ष झण्डै ६ करोडले बढी…
सम्पत्ती न्यूज
२० श्रावण २०७७, मंगलवार