दूधौलीमा चट्याङ लागेर १ को मृत्यु
सिन्धुली। जिल्लाको दूधौली नगरपालिका– २ मा वर्षासँगै परेको चट्याङले १ जनाको मृत्यु भएको छ। दूधौली नगरपालिका–२ लामिडाँडा निवासी ४९ वर्षीय प्रेमबहादुर घिसिङको चट्याङले मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार घिसिङको उपचारको क्रममा मृत्यु भएको हो। मङ्गलबार साँझ खेतमा गाई चराएर घर फर्कने क्रममा घिसिङलाई वर्षासँगै परेको चट्याङ् लागी घाइते भएका थिए। घाइते प्रेमलाई…
सम्पत्ती न्यूज
२१ श्रावण २०७७, बुधबार