काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ बढेको छ भने चाँदी स्थिर रहेको छ। आइतबार प्रतितोला एक सय रूपैयाँ बढेको सुनको भाउ यसदिन पनि प्रतितोला एक सय रूपैयाँ नै बढेको हो। आज सुन तोलामा १ सय रुपैयाँले बढेर १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला १ लाख…