फतुवा बिजयपुरमा हाजिर हुँदै उपसचिव प्रधानले भने १ महिना भित्र नगरको सबै समस्या समाधान गर्नेछु
रौतहट ७ मंसिर। रौतहटको फतुवा बिजयपुर नगरपालिकाको मूल गेटमा ताला फुटाएर बुधवार प्रमुख प्रशासकिय अधिकृतको रूपमा उपसचिव सुरेन्द्र प्रधान लाई हाजिर गराईएको छ।कार्यवाहक मेयर अम्बेया खातुनको पहलमा स्थानिय प्रहरी प्रशासन तथा जनप्रतिनिधिको रोहवरमा नगरपालिकाको कार्यालयको मूल गेटमा लगाईएको ताला फुटाएर उपसचिव प्रधान लाई हाजिर गराईएको हो।कार्यवाहक मेयर खातुनले टिका र माला लगाई स्वागत गर्दै बुधवार देखिनै प्रधानलाई नगरको प्रमुख प्रशासकिय…
सम्पत्ती न्यूज
७ मंसिर २०८०, बिहीबार