नाइजरमा ६ फ्रान्सेली नागरिकको हत्या
काठमाडौँ। नाइजरमा छ जना फ्रान्सेली नागरिकको हत्या भएको समाचारमा जनाइएको छ। ती मारिएका नागरिक फ्रान्सका सहायताकर्मी भएको बताइएको छ।प्राप्त समाचारमा जनाइएअनुसार नाइजरको नियामीबाट करिब ६५ किलोमिटर टाढा रहेको कोरे भन्ने ठाउँमा ती फ्रान्सेली नागरिकको हत्या भएको हो। उनीहरु सहायता कार्यका लागि त्यहाँ पुगेका थिए। उनीहरुलाई बन्दुकधारीहरुले हत्या गरेका बताइएको छ। यस विषयको विस्तृत समाचार भने आएको छैन । ती सहायताकर्मीहरुले…
सम्पत्ती न्यूज
२६ श्रावण २०७७, सोमबार