विमानस्थलबाट ६ किलो कोकिनसहित विदेशी पक्राउ
काठमाडौं । ६ किलो कोकिनसहित विदेशी नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४८ घण्टा नबित्दै अर्का एकजना विदेशी नागरिक ६ किलो कोकिनसहित पक्राउ परेका हुन् । आज बिहान कतार एयरलाइन्सबाट नेपाल आएका एकजना विदेशी सो लागुऔषधसहित पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । उनलाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीले विस्तृत विवरण जानकारी…
सम्पत्ती न्यूज
३१ जेष्ठ २०७९, मंगलवार