गिरिश खतिवडाको शब्द एवम् संगीतमा सोना अमात्यकाे ‘आइ एम द सुपरस्टार` सार्वजनिक ( भिडियो )
गायिका सोना अमात्यले चर्चित र्यापर गिरिश खतिवडा र तिब्र र्यापरको पहिचान बनाएका बुलेट फ्लोसँगको सहकार्यमा नयाँ गीत ‘आइ एम द सुपरस्टार` सार्वजनिक गरेकी छन् । सार्वजनिक गीतमा सुरज विक्रम थापा(बुलेट फ्लो) र गिरिश खतिवडाको शब्द एवम् संगीत रहेको यस गितमा खतिवडा संगै ओ२एमएल(पीग इ प्रोड)ले प्रतिध्वनि दिने ताल निकालेका छन् । भारतीय चर्चित निर्देशक विशाल खरातले निर्देशन गरेका उक्त भिडियो…
सम्पत्ती न्यूज
२४ माघ २०८०, बुधबार