विदेशी नागरिक अब नेपालको बाटो भएर तेस्रो मुलुक जान पाउने
७ भदौ, काठमाडौं । १३ वैशाख २०७८ मा त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र यो विमानस्थललाई पारगमनका रुपमा प्रयोग गरी अन्य गन्तव्य जान नपाउने गरी रोक लगाएका थिए । तर, विमानस्थल भित्रै ट्रान्जिट गरी जानेका लागि भने रोकतोक थिएन ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १३ वैशाख २०७८ को निर्णय खारेज गरेसँगै अब भने कुनै पनि विदेशी नागरिक…
सम्पत्ती न्यूज
७ भाद्र २०७९, मंगलवार