सर्वोच्च अदालतद्वारा दुर्गा प्रसाईंलाई रिहा गर्न अस्वीकार
काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न अस्वीकार गरेको छ। मेडिकल व्यवसायी प्रसाईं पक्राउ विरुद्ध सर्वोच्च अदालतमा मुद्दा गएको थियाे। मंगलबार प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सर्वोच्च अदालतले सरकार र नेपाल प्रहरीसँग दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण माग गर्दै अन्तरिम आदेश नदिएको हो। यसअघि, गैरकानुनी थुनामा राखिएको भन्दै व्यवसायी प्रसाईँका छोरा निराजनले…
सम्पत्ती न्यूज
८ आश्विन २०८१, मंगलवार