गण्डकी विश्वविद्यालयमा डिन नियुक्तविरुद्ध रिट दायर
काठमाडौं । गण्डडकी विश्वविद्यालयमा डिन नियुक्तिको विषयलाई लिएर उच्च अदालत पोखरामा रिट दायर भएको छ । अधिवत्ताहश्र मनोज घर्ती मगर र विमलप्रसाद लामिछानेले विश्व्विद्यालय डिन छनोट सूचनाविरुद्ध रिट दायर गरेका छन् । विश्वविद्यालयको न्यायिक परिषद्, कुलपति श्री गणेशमान गुरुङ, कानून तथा व्यवस्थापन संकायको डीन नियुक्तिका लागि गठित समिति, मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई…
सम्पत्ती न्यूज
२० श्रावण २०८१, आईतवार