मलेसियामा चक्कु प्रहार गरि सिराहाका यादवको हत्या
काठमाडौं ।मलेसिया चक्कु प्रहारबाट एक नेपालीको हत्या भएको छ । मिलन गुरुङले गएराति चक्कु हानेर सिराहाका रुपेश यादवको हत्या गरेका हुन् । रुपेश सुपरमार्केटमा काम गर्दै आएका थिए । साथीको हत्या गरेर मिलन फरार रहेको मलेसियन प्रहरीले जनाएको छ ।
सम्पत्ती न्यूज
१८ भाद्र २०८१, मंगलवार