आजको मौसम : कहाँ-कहाँ छ वर्षाको सम्भावना
काठमाडौं । नेपालमा मनसुनको न्यून चापीय रेखा स्थानीय वायु तथा स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसले देशका अधिकांश भागमा बदली भएको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छभने कोशी, मधेस,…
सम्पत्ती न्यूज
९ आश्विन २०८१, बुधबार