कर्मचारी सञ्चयकोषले दिने स्वास्थ्य उपचार सुविधा अब सञ्चयकर्ताको दम्पतीले नै पाउने
कर्मचारी सञ्चयकोषले यस अघि सञ्चयकर्तालाई मात्रै दिने गरेको स्वास्थ्य उपचार सुविधा अब सञ्चयकर्ताको दम्पतीले नै पाउने गरि व्यवस्था गरेको छ । फागुन १ गतेदेखि लागू हुने गरि कोषले सञ्चयकर्ताको पति वा पत्निलाईसमेत उपचार सुविधा समावेश गरेको जानकारी दिएको हो । कोषले साधारण रोगको हकमा प्रत्येक वर्ष बढिमा रु. १ लाख र घातक रोगको हकमा सेवा अवधिभरमा रु. १० लाखसम्म स्वास्थ्य…
सम्पत्ती न्यूज
२५ पुष २०८०, बुधबार