प्राधिकरणबाट रु सवा तीन अर्ब राजश्व सङ्कलन
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले आर्थिक वर्ष २०७६÷७७ मा रु ३४ करोड १७ लाख ७१ हजार ९ सय ८३ युनिट विद्युत् बिक्री गरी रु २ अर्ब २५ करोड २३ लाख ७७ हजार ५ सय २१ राजश्व सङ्कलन गरेको छ। वितरण केन्द्रले गत आवमा कालोसूचीमा रहेका ग्राहकमध्ये ३७ ग्राहकलाई जरिवाना गरी रु १८ लाख ८१ ह्जार ६ सय…
सम्पत्ती न्यूज
८ श्रावण २०७७, बिहीबार